समाचार « Khabarhub

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ - नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो। यसअघि सोमबार…