समाचार Archives | Page 4020 of 8517 | Khabarhub Khabarhub

आन्तरिक खपत बढाउन मधेस प्रदेशमा चार हजार मेगावाट क्षमताको प्रसारण लाइन बन्ने

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरूमा करिब चार हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण लाइन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण…