समाचार Archives | Page 4021 of 8516 | Khabarhub Khabarhub

कतारमा यसरी हेर्दै छन् आप्रवासी कामदारले विश्वकप

दोहा - कतारमा कार्यरत नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदारले जारी फिफा विश्वकप २०२२ का खेलहरू म्यान जोनबाट हेरिरहेका छन् । एसियन टाउनमा अवस्थित औद्योगिक फ्यान जोन (एक उत्थान दृश्य)मा टिकट तथा हय्या कार्ड नभएका हजारौँ आप्रवासी हरेक दिन भेला हुने गरेका छन् । रङ्गशालामा पर्याप्त सिट खाली भए पनि टिकट किन्न हय्या कार्ड हुनुपर्ने भएकाले…