समाचार « Khabarhub

थ्री सिरिजका लागि सन्दीपलाई समेटेर क्रिकेट टिमको घोषणा

काठमाडौं - आगमी १४-२१ फ्रेबुअरीमा हुने ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागीता जनाउने भएका छन्। नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वर्ल्ड कप लिग-२’ मा सहभागिता जनाउन लागेको हुन्। नेपाल क्रिकेट संघले बुधबार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सूची…