Live on
Your Voice, Your Power
काठमाडौं– मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो निर्वाचित हुने प्रणाली तर्फ(प्रत्यक्षतर्फ) को मतपत्र छपाई सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छपाइको काम थालिएको हो । मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहने आयोगले जनाएको छ । बुधबार उम्मेदवारहरूलाई चुनाव…