समाचार Archives | Page 4300 of 8136 | Khabarhub Khabarhub

एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो : सांसद महत 

काठमाडौँ- सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरूले नै उनको खोजी गर्नुपर्ने बताएका हुन् । ‘हाम्रो गाउँघरतिर…