समाचार Archives | Page 4319 of 8541 | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : युगान्डा बेलायतबाट स्वतन्त्रदेखि मललाको हत्या प्रयाससम्म

आज सन् २०२२ को अक्टोबर ९। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाक्रम : मलला युसफजायीको हत्या प्रयास सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्ता मलला युसफजाईको हत्या प्रयास गरेका थिए। विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए। गम्भीर घाइते बनेकी उनको बेलायतमा उपचार भएको थियो। सन् २०१४ मा १७ वर्षको उमेरमा…