Live on
Your Voice, Your Power
सुर्खेत- डिभिजन वन कार्यालय जाजरकोटभन्दा दुई सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिए पनि वन कार्यालयले नदेखेझैँ गरी हिँडिरहेको छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महंगो घर निर्माण तथा किनबेच हुने क्रम बढेको छ। सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटेल, पसललगायत विभिन्न व्यवसाय…