समाचार Archives | Page 4358 of 8132 | Khabarhub Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढ्यो

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो । कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ…