Live on
Your Voice, Your Power
उदयपुर– मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडे बीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद बस्तु फेला परेको छ । नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा लगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद बस्तु बम फेला परेको हो । मदन भण्डारी लोकमार्गमै शंकास्पद बस्तु फेला परेको…