समाचार Archives | Page 4578 of 8585 | Khabarhub Khabarhub

सर्वोच्चको फैसलासंगै लोकसेवालाई परिक्षा लिने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी फैसला सुनाए पछि लोकसेवा आयोगलाई परीक्षा लिने बाटो खुलेको छ।   कर्मचारी समायोजनविरूद्ध दर्ता भएका ९९ रिटमा संवैधानिक इजलासले फैसला सुनाए पछि लोकसेवा आयोगलाई परीक्षा लिने र कर्मचारी समायोजनको बाटो खुलेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक…