समाचार Archives | Page 5331 of 8455 | Khabarhub Khabarhub

सुनको मूल्य एक सयले बढ्यो, चाँदीको कति?

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सोमबार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलामा…