समाचार Archives | Page 5477 of 8613 | Khabarhub Khabarhub

नेकपा माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको हो । पार्टीको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ । माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो ।…