Live on
Your Voice, Your Power
गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ। पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न लागेको हो। कृषकहरुलाई प्रोत्साहन गरी पालिकामा उत्पादित मासु बाहिर निर्यात गर्ने उद्देश्यसहित उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्न लागिएको पालिकाको पशु शाखाका हर्कबहादुर कार्की बताए।…