Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् । उनले शेयर बजारमा लगानी हुनु गलत भएको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले शनिबार शेयरबजारबारे टिप्पणी गरेका हुन् । पछिल्ला दिनहरुमा शेयर बजार लगातार ओरालो लागिरहेको छ…