समाचार Archives | Page 5641 of 8491 | Khabarhub Khabarhub

२४६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २०६ कोरोना संक्रमितको आईसीयूमा र ४० को भेन्टिलेटरमा गरी कुल २७४ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।…