समाचार Archives | Page 5666 of 8456 | Khabarhub Khabarhub

५३३ कोरोना संक्रमित थपिए, १ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९१८ जनाको पीसीआर परीक्षणमा ४४३ र १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको…