समाचार Archives | Page 5686 of 8491 | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा स्वेदश फर्किए

काठमाडौँ - भारतको चारदिने भ्रमण पुरा गरी प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किएका छन्। मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गते भारत भ्रमणमा गएका शर्मा गए राति स्वेदश फर्किएका हुन्। भारत पुगेको भोलिपल्टै प्रधान सेनापति शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए। भ्रमणको…