समाचार Archives | Page 5729 of 8519 | Khabarhub Khabarhub

अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि

काठमाडौँ– अफगानिस्तानका विषयमा छलफल गर्न भारतले बोलाएको सुरक्षा सम्मेलन भोलिदेखि दिल्लीमा शुरु हुनेछ । बैठकमा सहभागी हुन रुस, इरान र मध्य एसियाका पाँच देशका प्रतिनिधि दिल्ली पुग्दैछन् । बैठकमा चीन र पाकिस्तानले सहभागी हुन अस्वीकार गरेका छन् । दुई देशको अस्वीकारकाबीच दिल्लीमा दुई दिन चल्ने बैठकले अफगानिस्तानको सुरक्षा चासोका विषयमा छलफल गर्नेछन् । अफगानिस्तानमा तालिबानको…