समाचार Archives | Page 587 of 8536 | Khabarhub Khabarhub

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु पर्ने बताएका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै चन्दले सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको बताएका हुन् । उनले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त…