समाचार Archives | Page 5970 of 8637 | Khabarhub Khabarhub

नेकपा एकीकृतको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन तथा मन्त्री हुनेको नाम टुंग्याउने तयारी भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।