समाचार Archives | Page 6948 of 8441 | Khabarhub Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । महासंघको ५४औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालको वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । सहमतिको प्रयास सफल नभएपछि ६४ पदका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ । काठमाडौँका तीन ठाउँमा हुने मतदान बिहान ८…