समाचार Archives | Page 6996 of 8557 | Khabarhub Khabarhub

कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’ बनाएर काम शुरु

काठमाडौँ– सरकार कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्वव्यापीरुपमा विभिन्न देशले खोप लगाउने सम्बन्धमा गरेका प्रयासजस्तै सरकारले पनि आफ्ना नागरिकलाई खोप लगाउने कार्यमा केन्द्रित भएको जानकारी दिए । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज सूचना जारी गरी ७२ प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध…