समाचार « Khabarhub

बाँकेमा एकैदिन कोरोना संक्रमित ८ जनाको मृत्यु

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेमा आठ जनाको मृत्यु भएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा,…