Live on
Your Voice, Your Power
काठमाडौं–काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिकाका विद्यालय आजबाट आगामी वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमित हुने मानिसहरुको संख्या बढ्दै गएकाले विद्यालय बन्द गर्न लागेका नगरपालिकाहरुले जनाएका छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो । बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र…