Live on
Your Voice, Your Power
काठमाडौँ - शिक्षा क्षेत्रका सरोकारवालाहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई तत्काल विद्यालय बन्द नगर्न दबाब दिएका छन् । सोमबार शिक्षा मन्त्रालयले बोलाएको सुझाव कार्यक्रममा सहभागी सरोकारवालाहरूले केन्द्रीकृत भएर निर्णय नगर्न दबाब दिएका हुन् । विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको र संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै आएकाले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने…