समाचार Archives | Page 7090 of 8396 | Khabarhub Khabarhub

भक्तपुरमा आईसीयू र भेन्टिलेटर खाली

भक्तपुर– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन् । जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयू शय्यामध्ये आजसम्म १५ शय्या खाली छन् भने १२ वटा भेन्टिलेटर सबै खाली छन् । भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल…