Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले 'नेपाल-खनाल' पक्ष निकट युवा संघको कार्यालय उद्घाटन गरेका छन् । बबरमहलमा आयोजित विशेष कार्यक्रमकाबीच वरिष्ठ नेता नेपालले कार्यालय भवनको औपचारिक उद्घाटन गरेका हुन् । सो क्रममा उनले देशमा विकसित राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै युवाहरू संगठित हुनुपर्ने बताए । उनले आफूहरु पनि भवनको खोजीमा…