समाचार Archives | Page 7158 of 8261 | Khabarhub Khabarhub

२० प्रतिशत ‘वेड’ कोरोना संक्रमितको लागि छुट्याउन निजी अस्पताललाई अपिल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको लागि उपत्यकामा आइसोलेसन वेड अभाव हुन थालको जनाएको छ । मन्त्रालयले एक विज्ञप्तिमार्फत उपत्यका लगायत शहरी क्षेत्रका अस्पतालमा वेड अभाव हुन थालेकाले निजी अस्पताललाई समेत वेड व्यवस्थापनका लागि अपिल गरेको छ। मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरुमा २० प्रतिशत वेडहरु कोभिड व्यवस्थापनका लागि राख्न अपिल गरेको हो । मनत्रालयको निर्देशनबिना…