समाचार Archives | Page 7294 of 8426 | Khabarhub Khabarhub

रोकिएन बालविवाह

नेपालगञ्ज - ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना गराउन बाँकेका समुदायस्तरमा थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क नभए…