Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को आयोजनमा काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत आजदेखि देखि सेमिफाइनलका खेल शुरु भएका छन् । पहिलो सेमिफाइनलमा अहिले विभागीय टोलीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीकोबीच प्रतिस्पर्धा जारी छ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको हो । शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ प्रतियोगितामा समूह ए…