Live on
Your Voice, Your Power
सिमसार क्षेत्रहरू विश्वमै कृषि उत्पादनको हिसाबमा उत्पादकत्व र जैविक विविधताको दृष्टिकोले धनी मानिन्छन् । सिमसार क्षेत्र धेरै मूल्यवान प्राकृतिक प्रणाली हो । सिमसार क्षेत्रले हामीलाई ज्ञात भएका र नभएका विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान प्रदान गर्दछ । सिमसार क्षेत्रको संरक्षणबाट जैविक विविधताको संरक्षणमा ठूलो योगदान पुगेको हुन्छ । यही महत्वलाई ध्यानमा राखेर सिमसार क्षेत्रको संरक्षण…