समाचार Archives | Page 8172 of 8457 | Khabarhub Khabarhub

हत्केलाले सूर्य छेक्ने दुस्साहस केहीले गरेका छन्, त्यसको प्रतिवाद गर्नुपर्छ– प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्षबाट प्राप्त उपलव्धिलाई कलिलो मै मार्न वा निमोठ्न केही तत्व सक्रिय भएको आरोप लगाएका छन् । पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विरोधीहरु उपलव्धिलाई समाप्त पार्न लागेकाले परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक भएको बताए ।…