समाचार Archives | Page 8173 of 8561 | Khabarhub Khabarhub

चिसो निरन्तर बढ्दो क्रममा, यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने

काठमाडौं- स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन् । “आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी…