समाचार « Khabarhub

थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु

बैंकक– थाइल्याण्डमा सशस्त्र सैनिकले जथाभावी गोली चलाउँदा सैनिक कमाण्डरसहित कम्तीमा १२ जनाको ज्यान गएको छ । ति सैनिकले राजधानी बैंककबाट उत्तर पूर्वमा रहेको नाखोन राचासीमा प्रान्तको मुआङ जिल्लामा गोली चलाएका हुन् । शुरुमा आफ्ना कमाण्डर र अरु सैनिकलाई लक्षित गरी गोली चलाएको र पछि बख्तरबन्द गाडीमा चढेर ति सैनिक आफ्नो ब्यारेकबाट भागेको थाई समाचार संस्थाहरुले…