समाचार « Khabarhub

कोरोनाको त्रासले काठमाडौं छोड्नेको संख्या बढ्दै

काठमाडौं- कारोना भाइरसको सन्त्रासले उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै आजबाट शुरु हुने एसर्ईई तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा पनि स्थगित गर्न निर्देशन दिएको छ । एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका…