समाचार « Khabarhub

कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्धः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । शहीद ऋषिराज देवकोटा स्मृति प्रतिष्ठानले आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजना गरेको ३८ औं देवकोटा स्मृति दिवस तथा पुस्तक बिमोचन कार्यक्रममा उनले सुशासन तथा कानुनी राज्य निर्माणका लागी सरकारको ध्यान केन्द्रित रहेको बताए । सरकार भ्रष्टचारमुक्त समाज निर्माणका लागी पनि प्रतिवद्ध…