Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाली प्रतिनिधि मण्डलसहित प्रचण्ड होटेल मेरियट पुगेका थिए । हमिलदले आजै अपरान्ह साढे ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने…