Live on
Your Voice, Your Power
काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मिति निजिकिँदै छ। प्रतियोगितामा प्रतिस्पर्धाका लागि खेलाडी ब्यग्र प्रतिक्षामा छन् । काठमाडौं र पोखरामा संयुक्त रुपमा आयोजना हुने प्रतियोगितामा धेरैभन्दा धेरै पदक ल्याउने तयारीसहित खेलाडीको अभ्यास पनि जारी छ । तर, अभ्यासले खेलाडीलाई नयाँ कुरा दिलाउन सकेको छैन् । अझै पनि नेपाली खेलाडी अभावको सामना गरी अभ्यास गरिरहेका…