समाचार « Khabarhub

पानी जहाज चलाउन ‘कानूनको अभाव’ !

काठमाडौं– नेपालमा पानी जहाज सञ्चालनमा ल्याउने कुराले निकै चर्चा पायो । समुन्द्र नै नभएको देशमा पानी जहाज ल्याउने प्रधानमन्त्रीको महत्वकांक्षी योजनालाइ कतिले सकरात्मक रुपमा लिए भने धेरैले मजाकमा उडाए । चर्चै चर्चाका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले २ फागुन २०७५ मा ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यलयको उद्घाटन गरे । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए,…