समाचार « Khabarhub

नेपाल एयरलाइन्सको लापरबाही : १७६ यात्रु बसिसकेपछि किन उडेन आरए २३१ ?

काठमाडौं–यात्रु विमानमा बसिसकेपछि नेपाल एयरलाइन्सको आरए २३१ विमानको उडान रद्ध भएको छ । विमानस्थलले राति १० बजेपछि उडान गर्न नमिल्ने भनेपछि उडान रद्ध भएको एयरलाइन्सको दाबी छ । तर, विमानस्थलको कारण नभई एयरलाइन्सकै कमजोरीका कारण विमान नउडेको आशंका गरिएको छ । अध्यागम कार्यालयका अधिकृत दिपक ओझाले विमानस्थलको स्तरवृद्धिका लागि विमानस्थल बन्द गर्ने समय १० बजेको…