Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि पौडेलले सामाजिक सञ्जालबाट असन्तुष्टि पोख्दै बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको बताएका छन् । 'जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको…