राजनीति « Khabarhub

लोकतन्त्रलाई बलियो बनाउन नेताहरु इमान्दार बन्नुपर्छ : उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित पार्टीे सङ्गठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले मूल राजनीतिक शक्ति इमान्दार नबन्दा संविधान आएको आठ वर्षमा पनि सङ्घीयता कार्यान्वयनका लागि अत्यावश्वक कानुनसमेत बनाउन नसकिएको बताए ।…