राजनीति Archives | Page 533 of 2090 | Khabarhub Khabarhub

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।  सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।  बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।