राजनीति « Khabarhub

नीति तथा कार्यक्रमले आत्मनिर्भर कृषिमा सहयोग पुग्छ : कृषि मन्त्री शर्मा

काठमाडौँ - सङ्घीय सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके आत्मनिर्भर कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले मुलुकसहित कर्णालीको अर्थतन्त्र वृद्धि तथा आत्मनिर्भर कृषि प्रणालीमा मद्दत पुग्ने बताइएको छ। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था,…