Live on
Your Voice, Your Power
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सङ्गठनको अभिलेख सङ्कलन गर्न मातहत समितिलाई आज पत्र पठाएको छ । गत सोमबार सम्पन्न कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार पार्टीका सङ्गठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र सङ्गठनलाई अभिलेखको माग गर्दै आज पत्र पठाएका हुन् । सङ्गठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ, “पार्टीमा आबद्ध सम्पूर्ण…