राजनीति « Khabarhub

वाचा होइन महसुस हुने गरी काम गरौँ : उपसभापति गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ वाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताएका छन्। स्याङ्जाको वालिङमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महायज्ञ–२०७९ को उद्घाटन गर्नुहुँदै उनले वाचाभन्दा पनि जनताले महसुस हुने काम वा परिवर्तन चाहेको बताएका हुन् । “जनतामाझ जे गर्न सकिन्छ त्यही मात्रै…