Live on
Your Voice, Your Power
काठमाडौँ - निर्वाचन आयोगले संखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ। प्राध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। ‘उपर्युक्त सम्बन्धमा तपाईँले आफ्नो फेसबुक पेजमार्फत नियमित रुपमा एउटा पार्टीको मत मागेको भनी उजुरी परेको हुँदा यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले लेखेको पत्रमा उल्लेख छ। निर्वाचन आचारसंहिता, २०७९ …