मासिक राशिफल Archives | Khabarhub Khabarhub

डिसेम्बर महिना आर्थिक रुपले कुन राशीलाई कस्तो लाभ ?

सन् २०२० को अन्तिम महिना आर्थिक पक्षमा कस्तो रहनेछ, जान्नुहोस् राशी अनुसारको फल । १. मेष राशी यस महिना मेष राशीलाई वित्तीय मामलामा सफलता प्राप्त हुनेछ । आम्दनीका नयाँ नयाँ स्रोतहरु निर्माण भई राम्रो जागिर वा तलब पाउने संभावना रहनेछ । २. वृष राशी वृष राशीले यस महिना मन अनुसारको बचत गर्न पाउने छैनन् ।…