अन्य Archives | Page 15 of 49 | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : मङ्गलबार पनि अमेरिका, जापान र चीनमाथि चासो

काठमाडौँ– टोकियो ओलम्पिकमा सोमबार डाइभिङमा चीनको हार, सुटिङमा आधा स्पर्धा सकिँदा अमेरिकाको प्रभाव, महिला जिम्न्यास्टिकमा अमेरिकामाथि रुसी ओलम्पिक कमिटीको अग्रताका समाचार प्रमुख बने । बास्केटबलमा अमेरिकाको फ्रान्ससँगको हार र अमेरिकी महिला फुटबल टोलीको स्विडेनसँगको फराकिलो हार लगायत धेरैले अनुमान नगरेको दृष्य जापानको टोकियोमा जारी ओलम्पिकमा देखिएका छन् । सोमबार स्केट बोर्डिङमा १३ वर्षीय जापानीले स्वर्ण…